Home काेराेना अपडेट २४ घण्टामा १४ सय ४२ संक्रमित थपिए, ३५३८ डिस्चार्ज : १२...

२४ घण्टामा १४ सय ४२ संक्रमित थपिए, ३५३८ डिस्चार्ज : १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ संक्रमित थपिएका छन् । ३५ सय ३८ जना डिस्चार्ज हुँदा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

बुधबार १४ सय ४२ संक्रमित थपिएसँगै कुला संक्रमितको संख्या दुई लाख ८८ हजार ७८ पुगेको छ ।

२४ घण्टामा ३५ सय ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने १ लाख ८२ हजार ७८० पुगेको छ । थप १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या भने १२ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

२८ हजार ८७८ जना आइसोलेशनमा छन् भने ९१० जना क्वारेन्टिनमा छन् । अहिलेसम्म नेपालमा १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...