Home मनोरञ्जन आइसोलेसनमा बसे अभिनेता सलमान खान

आइसोलेसनमा बसे अभिनेता सलमान खान

काठमाडौं – बलिउडका चर्चित अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन् ।

भारतिय मिडियाका अनुसार २ स्टाफमा कोरोना संक्रमण देखिएपछि सलमान आइसोलेसनमा बसेका हुन् । उनका एक ड्राइभरमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

हालै उनले फिल्म राधेको सुटिङ र बिग बोस होस्ट गरिरहेका छन् । उनी आइसालेसनमा बसेपछि काममा केही प्रभाव हुने बताइएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमित कम देखिन थालेपछि बलिउड कलाकारले आफ्ना कामहरु शुरु गर्न थालेका छन् । सलमानले पनि हालै फिल्म राधेको सुटिङ सुरु गरेका छन् । यस फिल्ममा अभिनेत्री दिशा पाटनी पनि रहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...