Home मनोरञ्जन नागिन् अवतारमा देखिइन् श्रद्धा कपुर

नागिन् अवतारमा देखिइन् श्रद्धा कपुर

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री हुन् श्रद्धा कपुर । सन् २०१० को फिल्म तीन पत्ती बाट अभिनय यात्रा शुरु गरेकी श्रद्धाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

छिल्लो समय उनी नयाँ फिल्ममा नागिनको भूमिकामा देखिने भएपछि चर्चामा आएकी छिन् । केही समयअघि उनले आफु एक फिल्मको सिक्वेलमा इच्छाधारी नागिनको भूमिका निभाउने बताएकी थिइन् ।

 

यसैबीच हालै श्रद्धाका नागिन अवतारको फरक–फरक लुक्स सार्वजनिक भएका छन् । श्रृद्धाले हालै सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरम उत्कृष्ट आर्टको काम तपाईहरु माझ शेयर गर्दैछु भनेर लेखेकी छिन् ।

 

उनले भनेकी छिन् जसलाई तपाईहरुले नै इडिट गरेर प्यारले निर्माण गर्नुभयो । यी सबैको लागि म दिलैदेखि तपाईहरुको आभारी छु । सबैलाई धेरै–धेरै धन्यवाद ।’

निर्देशन विशाल फुरियाले निर्देशन तथा निखिल द्धिवेदीले निर्माण गर्न लागेको फिल्ममा श्रृद्धाले इच्छाधारी नागिनको भूमिका निभाउने भारतिय मिडियामा बताइएको छ । प्रेमकथामा आधारित रहने यस फिल्मको कथा मनपरेपछि उनले फिल्म साइन गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...