Home अन्तर्राष्ट्रिय जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले इच्छाएको व्यक्ति संग विवाह गर्न खोजीरहेकी थिइन् । तर, उनको इच्छालाई उनको पिताले तत्कालका लागी रद्द गरेका थिए ।

राजकुमारी माकोले सामान्य मानिस केई कोमूरोसंग सन् २०१८ मा आफ्नो विवाहको घोषणा गरेकी थिइन् । उक्त घोषणालाई महलले अस्वीकार गरेको थियो । राजाका अनुसार त्यसबेला उनीहरुको विवाहका लागी कोहीपनि मानेका थिएन् । राजकुमारले त्यस बेला आफ्नो आर्थिक स्रोत कम भएको कारण विवाहलाई स्थगीत गरेको बताएका थिए । राजकुमारीको विवाह हुने व्यक्तिले आफू र आफ्नो परिवारलाई कुनैपनि आर्थिक समस्या नरहेको स्पष्ट पारिसकेका छन् ।

राजा फूमीहितो र रानी किकोकी सन्तान राजकुमारी माकोले इच्छाएको व्यक्तिसंग विवाह गरेमा उनको राजकीय ओहदा खस्किने र सामान्य जीवन बाँच्नु पर्ने बुझिएको छ । उनी आफ्नो विवाहको सन्दर्भमा स्थानीय सञ्चारमाध्यम संग खुलेर बताइसकेकी छिन् । उनको विवाहको अडानमा यस पटक उनको बाबुले समेत सर्मथन गरेका छन् । केई कोमूरोको आर्थिक अवस्था सामान्य रहेतापनि उनी र उनको परिवार विवाहका लागी तयार रहेका छन् । आर्थिक अवस्थाका कारण कतिपय जाडीहरुले आफ्नो प्रेमलाई विवाहमा परिनत गर्न सक्दैनन् र गाह्रो समेत हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...