Home मनोरञ्जन ब्ल्याक आउटफीटमा सजिएकी मौनी रायको फोटोले तात्यो सामाजिक सञ्जाल

ब्ल्याक आउटफीटमा सजिएकी मौनी रायको फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो फोटोका कारण चर्चामा रहन्छिन् ।

उनी सोसल मिडियामा आफ्ना हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

हालै मात्र सोसल मिडियामा उनले शेयर गरेको एक तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल फोटोमा उनी ब्ल्याक ब्रालेटमा सजिएकी छन् । उनले यो तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...