Home अन्तर्राष्ट्रिय यी हुन् वसिङ्टनमा प्रदर्शनका क्रममा मारिएकी ट्रम्पका समर्थक

यी हुन् वसिङ्टनमा प्रदर्शनका क्रममा मारिएकी ट्रम्पका समर्थक

अमेरिकी सिनेटमा संयुक्त संसदको सदन चल्दै गर्दा ट्रम्प समर्थकहरुले विरोध प्रदर्शन गरे। उनीहरुले जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नका लागि भएको इलेक्ट्रोल कलेजको मतगणना अवरुद्ध पार्न खोजेका थिए। सोही क्रममा हिंसात्मक झडप हुँदा ट्रम्पका कट्टर समर्थकको ज्यान गएको हो।

प्रदर्शनका क्रममा ज्यान गुमाउने महिला युएस एअर फोर्सका भेट्रान रहेको कुसी अनलाइनलाई उद्धृत गर्दै मेल अनलाइनले जनाएको छ। उनको नाम असली बबित भएको र उनको श्रीमानले उनी ट्रम्पको कट्टर समर्थक भएको जनाएको छ। सन डियागोकी उनी बुधवारको झडपमा छातीमा गोली लागी घाइते भएकी थिइन्। उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। तर त्यहाँको प्रहरीले भने मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुस्कान खातुनले पाइन् ‘आइडब्लूओसी’अवार्ड

काठमाडौं, फागुन २१ । मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको...

ओली र विप्लव आज एउटै मञ्चमा देखिँदै

काठमाडौं, फागुन २१ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी...

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,विजेताले ५ लाख पाउने

२१ फागुन, नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते...

आज काठमाडौं छिर्दै विप्लव, भूमिगतपछि पहिलो तस्बिर सार्वजनिक

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आज काठमाडौं आउदैछन् । सरकारसँग सहमति भएपछि विप्लब आज नवलपरासीबाट काठमाडौं आउने भएका हुन् । भूमिगतपछि...