Home काेराेना अपडेट पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण, ७९ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण, ७९ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। मन्त्रालयका अनुसार २४ २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

हाल ७७ जना क्वारेन्टाइन र २४ सय ५४ जना क्वारेन्टाइमा छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Big Data Application For Non-Technical Users

While Exceed is an excellent data management software for many businesses, it is not without its limitations. It works slowly and approximates thousands...

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...