Home अर्थ आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी गराएको हो ।

बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको सूचनामा जनाइएको छ ।

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । यसअघि पनि बैंकले रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...