Home राजनीति माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान

माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान

सप्तरी, १९ फागुन

मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।

बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरेको जानकारी दिए।

मन्त्री यादवले दोस्रो चरणमा बाँकी रकम प्रदान गर्ने जानकारी गराए ।

जनयुद्धको क्रममा  मधेस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती सबै परिवारलाई पनि पालैपालो आर्थिक सहयोग प्रदान मन्त्री यादवको भनाई रहेको थियो । यसअघि मधेश प्रदेश  सरकारले आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Big Data Application For Non-Technical Users

While Exceed is an excellent data management software for many businesses, it is not without its limitations. It works slowly and approximates thousands...

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...