Home खेलकुद आईपीएल : बेङ्ग्लोरसँग राजस्थान ८ विकेटले पराजि

आईपीएल : बेङ्ग्लोरसँग राजस्थान ८ विकेटले पराजि

काठमाडौं – शनिबार साँझ इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले जित निकालेको छ ।

यूएईमा सम्पन्न उक्त खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बेङ्ग्लोरले ५ बल बाँकी छदा २ विकेट गुमाएर फेला पार्यो । बेङ्ग्लोरको लागि कप्तान विराट कोहलीले नटआउट ७२ रन र देवदत्त पडिक्कलले ६३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन जोड्यो। जसमा महिपाल लोमरोरले ४७ रन, राहुल टेवाटियाले २४ रन र जोफ्रा आर्चरले १६ रन जोडे।

त्यस्तै बलिङतर्फ बेंग्लोरका लागि युजभेन्द्र चाहलले ३ विकेट र इसुरु उडनाले २ विकेट लिए । जितसँगै बेङ्ग्लोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...