Home पत्रपत्रिकाबाट साउदीबाट फर्किए १७ हजार नेपाली

साउदीबाट फर्किए १७ हजार नेपाली

साउदी अरेबिया । साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन्। साथै ९८ शव पनि फिर्ता भएको छ।

स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ।

उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले गर्नुको साथै नियमित रूपमा ट्रान्जीट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा, सलाम एरलाइन्सलेसमेत आफ्नो उडान चालु गरेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं–सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम...

मंसिर २२ मा लगनगाँठो कस्दै श्वेता खड्का

काठमाडौं- नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे...

निर्माण सामग्रीको मूल्य बढ्यो

काठमाडौं, मंसिर १८ । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको...

बढ्यो सुनचाँदीको कारोबार

काठमाडौं, मंसिर १८ । कोरोना भाइरसको महामारी तथा मूल्य निकै बढी हुँदा प्रभावित नेपाली सुनचाँदी बजार करीब १० महीनापछि चलायमान भएको छ । विवाहको...