Home काेराेना अपडेट चितवनमा कोरोना संक्रमणबाट क्यान्सरका बिरामीको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट क्यान्सरका बिरामीको मृत्यु

कोरोनाभाइरस संक्रमणबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष छन्। उनको  चितवन मेडिकल कलेजमा बुधबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार, क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण २१ असोजमा अस्पताल भर्ना गरिएको थियो।

२३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनले घरमा नै बसेर उपचार गराउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...