Home स्वास्थ्य

स्वास्थ्य

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो, करिव ५९ लाखले गुमाए ज्यान

काठमाडौं, ६ फागुन विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित...

कोभिडका कारण बन्द हाटबजार खुला

खोटाङ, ६ फागुन खोटाङमा कोभिड-१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ । कोभिडको तेस्राे लहर सुरु भएपछि गत ६ माघदेखि बन्द गरिएका...

आयोडिनयुक्त नुनकाे प्रयोग बढाउन विद्यालयमा सचेतना फैलाउँदै साल्ट ट्रेडिङ

सप्तरी, ६ फागुन आयाेडिनयुक्त नुनकाे प्रयाेग बढाउन साल्ट ट्रेडिङ कपाेरेसनले विद्यालयमा सचेतना फैलाउन थालेकाे छ । सीमा क्षेत्रमा रहेका नागरिक आयाेडिनयुक्त नुनभन्दा पनि भारतबाट पैठारी भएकाे गुणस्तरहीन नुन प्रयाेग गर्ने गरेकाे पाइएपछि...

बेलायत सरकारद्वारा नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण

काठमाडौं, ५ फागुन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत...

विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

झापा, ५ फागुन झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह...

कोरोनाका कारण ६ जनाको मृत्यु, थपिए ५७० जना नयाँ संक्रमित

काठमाडौं, ५ फागुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । पीसीआर विधिबाट ७ हजार २८...

आङ खसेका महिलाको उपचारमा नगरपालिकाकाे नि:शुल्क घुम्ती शिविर

खोटाङ, ३ फागुन आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएकाे छ । आङ खसेर दर्दनाक दिनचर्या बिताइरहेका महिलालाई लक्षित...

खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो

खोटाङ, ३ फागुन खोटाङमा कोभिड-१९ बाट संक्रमितको संख्या ५७ मा झरेको छ । मंगलबार थप नाै जना संक्रमणमुक्त भएसँगै संक्रमितको संख्या ५७ मा झरेको हो ।...

चितवनमा पनि नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा, दुईजना पक्राउ

चितवन, २७ माघ काठमाडौँपछि चितवनमा पनि कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला...

देशभर २४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६...

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

काठमाडाैं, २४ माघ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् । पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे...

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

काठमाडौं, २४ माघ काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन् । पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२...

ट्रेन्डिङ

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...

Panel Portal Technology

There are several factors to consider when choosing mother board portal technologies. First, consider the requirements and functions of your company. Next, consider...