Home राजनीति

राजनीति

प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन- दशैंमा कतै बत्ती ननिभोस्

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंमा देशैभर विद्युत् सेवा थप भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। चाडपर्वका बेला अन्य समयभन्दा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने संघीय सरकारले सम्वाद गरेर फिर्ता ल्याउनुपर्छ’ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चीनले नेपाली भूभाग मिचेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यसमा संघीय सरकारले छानबिन गर्नुपर्ने र चीनसँग सम्वाद गरेर...

नेकपा सांसदले अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्। संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं...

सांसद महेश बस्नेतले दसैंभत्ता रकम भक्तपुर अस्पताललाई दिए

भक्तपुर : क्षेत्र नं २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन्। अस्पतालमा सेवा लिन...

सरकार संक्रमित भएर आइसोलेसनमा गएकाले केही गरिन्न भन्नुस् : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संक्रमित गन्ने बाहेक केही नगर्ने जानकारी गराउन सरकारलाई सूझाव दिएका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयलाई...

अर्थमन्त्री भन्छन्- राजस्व संकलनमा ध्यान दिनुस्, निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेछ

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलन र वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। पदभार सम्हाल्दै...

अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार...

परराष्ट्र मन्त्रीको प्रश्न:स्णविक हतियारमा लगानी गर्ने कि गरिबी निवारणमा ?

काठमाडाैं,१७ असाेज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले अब आर्थिक लगानी आणविक हतियारमा गर्ने हो कि गरिवी निवारणमा भनी प्रश्न गर्ने समय आएको बताउनु भएको छ। आणविक...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन : द्वन्द्वकालीन मुद्दामा पीडितलाई न्याय दिन दृढ छौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन बताएका छन्। संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकालमा...

कांगेसले भन्यो : नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख, सार्वजनिक गर

नेपाली कांग्रेसले हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको भन्ने विषय अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोलीले ल्याएको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको...

नेपाललाई बेवास्ता गरेर अरु छिमेकीसँग उच्चस्तरमा सम्वाद बढाउँदै भारत

काठमाडौं। ‘छिमेक पहिलो’ विदेश नीति अँगालेको भारतले पछिल्ला केही महिना यता नेपालको बेवास्ता गर्दै अन्य छिमेकी राष्ट्रसँग सम्वाद बढाउन लागेको छ। नेपालले सीमा विवाद सुल्झाउन...

ट्रेन्डिङ

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...