Home रोचक

रोचक

विश्वकै यी अनौठा र खतरनाक जीव, जान्नुहोस् रोचक कुरा

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । विश्वमा यस्ता जीवहरु पनि छन् जुन...

महिलालाई भित्री वस्त्र लगाउन नदिने यी देश

साउदी अरबमा विगतमा महिलाहरुलाई सवारी साधन चलाउने अनुमति दिइएको थिएन । पछि यसमा परिवर्तन ल्याइयो । साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा रहँदा धेरै...

३१ औला भएको बच्चाको जन्म

सबै मानिसहरुको २० वटा हात र खुट्टाका औला हुने गर्छन् । तर चीनको हुनान प्रान्तमा एक यस्तो बच्चा जन्मेको छ जसको ३१ औलाहरु छन्...

नाकले बियर खान्छन् यी पुरुष

खाने भनेको मुखले हो नाकले त स्वास फेर्ने काम हो । तर, चीनमा एक गजबको कुरा बाहिर आएको छ । एक व्यक्तिले नाकले बियर...

चरा फुल्ने अनौठो रुख (तस्बिरसहित)

काठमाडौं - विश्वमा धेरै प्रजातीका रुखहरु छन् । रुखले हामिलाई अक्सिजन दिने हुनाले यसको निकै महत्व छ । हामिले रुखमा फलफूल तथा फूलहरु फुलेका...

जन्मिँदै २७ वर्ष उमेरकी बालिका ! आमाभन्दा मात्रै १ वर्ष कान्छी

काठमाडौं। मोली गिब्सन जन्मिएको भर्खरै १ महिना नाघ्यो । तर उनी विगत २७ वर्षमा कुनै पनि समय जन्मिन सक्थिन् । उनको भ्रुण अक्टोबर १९९२...

रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो

हामी सबैलाई थाहा छ मौरीको एक रानी हुन्छ । जुन सबै मौरीको लागि सबै हुन्छ् । मौरीको रानी तथा मौरीको एकता युकेमा देखिएको छ...

ढुङ्गाको गाग्रीमा युद्ध बेलाका बम भेटिएपछि हैरान भए वैज्ञानिक !

काठमाडौं । बमको नाम सुन्ने बित्तकै हामीलाई डर लाग्छ । तर एशियाई देश लाओसमा ढुङ्गाबाट बनेको गाग्रीहरुमा युद्धताकाका बम फेला परेका छन् । युद्धबेलाका बम...

महँगो मूल्यको बिश्वकै सबैभन्दा तिब्र गतिमा चल्ने विद्युतीय कार

काठमाडौं - विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । विश्वमा पत्याउनै मुश्किल गरी प्रविधिको विकाश भइरहेको छ । तपाईले विद्युतीय गाडीहरु देख्नु र चलाउनु भएको पनि...

विश्वकै एक मात्र सेतो जिराफ जोगाउने प्रयास

संसारमा एउटा मात्रै बाँकी रहेको सेतो जिराफलाई सिकारीबाट जोगाउन केन्यामा जीपीएस ट्र्याकिङ उपकरण लगाइएको संरक्षणकर्ताले जनाएका छन्। वन्यजन्तु संरक्षण समूहले त्यो एक्लो भाले जिराफको गतिविधि...

व्हेलले उल्टी गरेको बस्तुले भाग्य चम्कियो बाबु छोराको

काठमाडौं - अहिले नचाहिने भन्दै फालिएको बस्तु आवश्यक पर्न सक्छ । सोच्दै नसोचेको बस्तुले पनि मानिसहरुको भाग्य बदल्न सक्छ । यस्तै एक फोहर चीजले बाबु...

चट्टानको वर्षा र लाभाको समुद्र हुने यो ग्रह बारे जान्नुहोस्

केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ...

ट्रेन्डिङ

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...